Monday, June 30, 2025

निरन्तरको वर्षापछि आएको बाढीपहिरो र डुबानमा परि काठमाडौं उपत्यकामा ३२ सहित ५३ जनाको मृत्यु :

ताजा / भरखरै प्राप्त

दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण ५३ जनाको मृत्यु भएको छ भने
कयौं व्यक्ति बेपत्ता भएका छन् ।
देशभरको जनजीवन प्रभावित बनेको छ ।

काठमाडौं उपत्यकाका
तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको
बाढी,
पहिरो, डुबान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles