Sunday, June 29, 2025

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा सिकटा नदिकमा पानीको बहाव तेज :

ताजा / भरखरै प्राप्त

पर्साका छिपहरमाईगाउँपालिकाको वडा नम्बर ५ टोल भिस्वा
भिस्वाको पुर्व तिर बिरगंजसंग जोडने बाटो मा सिकटा खोला नदिमा पानीको सतह बढेकोमा आउन जानमा यात्रा गर्नेहरूलाई कठिनाइ भएको छ ।

अविरल वर्षका कारण
भिस्वा देखि बिरगंज जोडने बाटोमा
बाढीबाट आवत जावत मा
कठिनाई भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles