Monday, June 30, 2025

पर्सा जिल्लाको छिपहरमाई गाऊपालिका वडा नं ४ टोल बनजारी :

ताजा / भरखरै प्राप्त

पर्साका बनजारी निवासी बिजुली महतो को छोरा
वर्ष १८ को कुश महतो कक्षा ११ मा अध्यन गरेको
एकासी बिरामी भएमा
चेक जाँच गर्दा गरेकोमा
किडनि फेल भएको खबरले परिवारमा दुखि छाएको छ ।

गरिब असहाय भएकोले सम्पूर्ण जनसमुदायमा सहयोग को अपिल गरेका छन् !

हजुरहरुको सानो सहयोगले कसैको जीवन बाच्नु भनेको
खुसी को कुराहो,

पिडित को बुवा को नम्बर 9809285339 मा सिधै
सम्पर्क गरे पनि हुनेछ !
उहाँ को नाम बाट पनि छिटै
खाता खोलिने
प्रक्रिया हुदैछ !
शेयर गरि सहयोग गरौ…..
🙏शुभ प्रभात🙏

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles