Tuesday, October 22, 2024

बाढी र पहिरोको कारण काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाहरू बन्द :

ताजा / भरखरै प्राप्त

देशमा अविरल वर्षाका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ।

बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएको हो ।

सडक विभाग कार्यालयका अनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन् ।
भने काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरू बन्द भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles