
(भीमफेदी) कुलेखानी-
सिस्नेरी-दक्षिणकाली-
काठमाडौँ),
कुलेखानी,
फाखेल काठमाडौँ, कुलेखानी,
मातातीर्थ,
काठमाडौँ र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको
घट्टेपाखा,
आँपचौर, लाम्राङमा
पहिरो खसेकाले सडक बन्द भएको छ ।