
अविरल वर्षाको कारण डुबान, र बाढी,पैह्रो,सडक दुर्घटना जस्ता घटना घटि रहेका छन् ।
यस्तो अवस्थामा
अनावश्यक आवतजावत
नगर्नुहुन र गर्नै पर्ने भए उच्च सर्तकतासहित
आवातजावत गर्नु हुने
अनुरोध
गरिन्छ ।
साथै जीउज्यानको क्षति हुन
नदिन सबैजना सुरक्षित
स्थानमा रहनुहुन र
मानवीय स्वयंसेवकहरु
समेत उद्दारका लागि
परिचालित हुन
अनुरोध गरिन्छ ।
मधेस प्रदेध खवर संवाददाता ।
मुर्तुजा मियाँ
बिरगंज पर्सा ।
🇳🇵जय नेपाल 🇳🇵