Monday, June 30, 2025

कुँवर अन्तर्राष्ट्रिय ड्रग,इन्फोर्समेन्ट,कन्फरेन्स’मा सहभागी :

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर ग्रीसको एथेन्समा आयोजनामा भएको

३८ औँ अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्समा सहभागी भएका छन् ।

मंगलबारदेखि बिहीबारसम्म सञ्चालन भएको सो कन्फरेन्समा आईजीपी कुँवर सहभागी भएका हुन् ।

साथै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश कुमार आचार्य पनि सहभागी
छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)
टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको
जिम्मेवारी सम्हालीरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles