
जिल्ला प्रहरी परिसर भक्तपुरको प्राङ्गणमा
“फेरी भेटौला कार्यक्रम” को आयोजना गरी कार्यालयका कार्यालय प्रमुख प्र.उ. बेद बिष्टको प्रमुख आतिथ्यता तथा अन्य सकल दर्जाका
प्रहरी कर्मचारीहरुको उपस्थितिमा प्रहरी महानिरीक्षकको मिति २०८१/०६/०७ गतेको निर्णयानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय समन्वय शाखा पोखराको, कास्की दरवन्दी भई यस कार्यालयमा कार्यरत प्र.ना.उ. मोहन मणि अधिकारी जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु सरुवा भई जान
लाग्नु भएकामा परिसर भक्तपुरका प्रमुख प्र.उ.ले मायाको चिनो प्रदान गरी खादा लगाई नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको
शुभकामना दिई विदाई गरी “फेरी भेटौला कार्यक्रम”
सम्पन्न गरिएको ।