
चाड पर्वलाई लक्षित गर्दै
सुरक्षा ब्यवस्था पर्सामा सशस्त्र प्रहरी द्वारा कुकुरको साथमा चेक जाचमा कडाई ।
पर्सा जिल्लाको बिरगंज । बिरगंज भन्सारको मेन गेटमा सशस्त्र प्रहरी बल
तैनाथरहेको
देखिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल
१३ नम्बर गण पर्साका
मातहतमा रहेका प्रस्तावित सिमा सुरक्षा
गुल्म बिरगंजबाट खटिएका
सशस्त्र प्रहरी बलका जवानहरुले अहोरात्र खटेको अवस्था छन् ।
बिरगंज भन्सार गुल्मका
गुल्मपति
डिएसपी सुरज रिजालको कमान्डमा सशस्त्र प्रहरीले विशेष सुरक्षाको अभियान संचालन गरेका छन ।
दशै तिहार पर्वहरु आइरहेकोमा सशस्त्र प्रहरी बलले यो पहिलो चोटिहो कुकुरको प्रयोग गरेर पर्सा जिल्लाको बिरगंजमा चेक जाँच गरेको ।
कुकुरहरूको प्रयोग गरि बिरगंजको मेन गेट भन्सार चेकपोस्टमा चेकजाँच
गरिरहेका छन् ।