
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन
शाखाको मिति
२०८१।०६ । ०७ गतेको पत्रले सरुवा भई कार्यालय प्रमुखको रुपमा हाजिर हुन आउनु
भएका प्रहरी उपरीक्षक श्याम बाबु ओलियालाई यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुले
स्वागत कार्यक्रम
सम्पन्न गरिएको छ ।