
पर्सा प्रहरी द्वारा चाड पर्व लाई लक्ष्यित गर्दै सुरक्षा ब्यवास्था पर्सामा नेपाल प्रहरी द्वारा कडाइ ।
खाद्यान्न तथा लत्ताकपडाहरू लाखौंको समान भन्सार बुझाईयो पर्सा प्रहरीले बताउँ छन् ।
१२ लाख बराबरका खाद्यान्न तथा लत्ताकपडाहरू भन्सार बुझाईयेको छ
पर्सा प्रहरीले बताएका
छन् ।
पर्सा प्रहरीले
विभिन्न स्थानबाट तस्करीको समान पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नेपाल प्रहरीको टोलीले भन्सार छली चोरी तस्करी
गरी भित्राइएको विभिन्न
किसिमका लत्ताकपडाहरू
तथा खाद्यान्न मालबस्तुहरू बरामद गरेको हो
तस्करीको समान
बरामद गरेर
आवश्यक कार्वाहीको लागि पर्साका बिरगंज भन्सार कार्यालयमा बुझाएको
पर्सा प्रहरीका प्रवक्ता
तथा सूचना अधिकारी
प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन् ।
बरामद गरेको तस्करीको समानहरु
रू. १२ लाख पचास हजार रहेको तस्करीको समान
भन्सार दाखिला गरेको हो डिएसपी भारतीले
बताएका छन् ।