तनहुँको,पृथ्वीराजमार्ग अर्गत तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिका-४ विमलनगरमा खसेको
ठूलो ढुङ्गा हटाइएपछि
विमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फी बाटो सञ्चालनमा
आएको छ ।
वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड
आज बिहानदेखि दुईतर्फी बाटो सञ्चालनमा आएका छन् ।
ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपकले जिल्लाका सबै सडक सञ्चालनमा
रहेको जानकारी
दिएका छन् ।