Friday, May 16, 2025

लमजुङ गइरहेको हायस शिवपुरीमा दुर्घटना :

ताजा / भरखरै प्राप्त

काठमाडौंबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ।

नुवाकोट प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार ग: १ ख: ४५२५ नम्बरको हायस सडकबाट डेढ सय मिटर तल खसेको थियो।
दुर्घटनामा ११ जना घाइते भएका छन् ।

२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि काठमाडौं
पेठाइयेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles