Monday, April 21, 2025

नेपाल प्रहरीका डीआईजी यज्ञ विनोद पोखरेलको आज बिदाइ :

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका डीआईजी यज्ञ बिनोद पोखरेलको आज नेपाल प्रहरीबाट बिदाइ भएका छन् ।

निमित्त प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवाबाट हालै सेवा निवृत्त
हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेललाई आज सोमबार
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।

महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गर्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles