Saturday, May 17, 2025

प्रधानमन्त्री केपी शर्मा ओलि ओली स्वदेश फिर्ता –

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् ।
अमेरिका भ्रमण पूरा गरेर
प्रधानमन्त्री ओली सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
अवतरण भएका हुन् ।

उनी संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्नु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles