
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले नेपाल प्रहरी
संगठनबाट सेवा अवधिका आधारमा सेवा निवृत
हुनुभई अवकास जान लाग्नुभएकी प्रहरी नायब
निरीक्षक सिता अधिकारीलाई
आज एक विशेष कार्यक्रमको आयोजना
गरी सुखद अवकाश प्राप्त
जिवनको कामना सहित बिदाई गर्नुभएको छ।
कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी
अधिकृतहरु लगायत प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति
रहेको थियो ।