
मेडिकल व्यवसायी
दुर्गा पर्साई एक लाख धराैटिमा रिहा भएका
छन् ।
दुर्गा प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश आएपछि प्रसाई मंगलबार साँझ रिहा भएको हो ।
प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो
भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।
रिहा भएपछि प्रसाईले आफु शरीरमा एक थोपा रगत हुन्जेलसम्म
आम जनताको लडाई लड्नेछु बताएका छन् ।
पर्साईले आफुलाई वीर अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको आरोप
लगाउदै आफुले नेपालकै ठुलो अस्पताल चलाइरहेको
बताएका छन् ।