Sunday, June 29, 2025

“फेरीभेटौलाकार्यक्रम” सम्पन्न :

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग,
कर्मचारी प्रशासन शाखा, नक्साल, काठमाण्डौंको
चलानी नम्बर १५९६ मिति २०८१।०६।०७ गतेको
पत्रादेशानुसार जिल्ला
प्रहरी कार्यालय स्याङ्जा सरुवा हुनुभई २०८१।०६।१५ गतेका दिन
महाबिद्यालय देखि रवाना
भई जान लाग्नु भएका प्र.ना.उ.हरि प्रसाद
पौडेललाई यस
महाबिद्यालयका
प्राचार्य प्र.ब.उ.दीप शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यतामा

“फेरी भेटौला कार्यक्रम” सम्पन्‍न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles