
प्रहरीको हिरासतबाट
रिहा भएपछि मेडिकल व्यवसायी प्रसाईले भने-एक थोपा रगत हुन्जेल सम्म लडछु ।
मेडिकल व्यवसायी
दुर्गा पर्साई एक लाख धराैटिमा रिहा भएका
छन् ।
दुर्गा प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश आएपछि प्रसाई मंगलबार साँझ रिहा भएका छन् ।
रिहा भएपछि प्रसाईले आफु शरीरमा एक थोपा रगत हुन्जेलसम्म
आम जनताको लडाई लड्नेछु पर्साईले
बताएका छन् ।