Monday, April 21, 2025

ओलीलाई मोदीको सन्देश : विपद्‍का बेला भारत नेपालको साथमा :

ताजा / भरखरै प्राप्त

भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीले नेपाललाई
अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने
बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र मार्फत भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश
पठाएका हुन् ।

नेपालमा बाढी-पहिरोका
कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि
भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र
पठाएको नेपालका लागि
भारतीय राजदूत नवीन
श्रीवास्तवले जानकारी दिनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles