Monday, April 21, 2025

पर्सा,जिल्लाको,छिपहरमाईगाउँपालिका वडा नम्बर पाँच भिस्वा :

ताजा / भरखरै प्राप्त

पर्साका भिस्वा बजारबाट कलश यात्रा निकालिएको छ ।

आज नवरात्री दशैं
दशैंको पहिलो दिन घटस्थापना
घटस्थापनाको शुभ उपलक्ष्यमा
कलश यात्रा दुर्गा पुजा समितिले भिस्वा बजारको
आयोजनामा कलशमा जल भरि कार्यक्रम सम्प्न भएको छ ।

आज, २०८१ /६ /१७ / गते-
भिस्वा बजार पुजा समितिको आयोजनामा भिस्वा बजारबाट कलश
यात्रा निकालिएको हो ।

हिन्दु धर्मावलम्बी हरूको
महान पर्व दशैं
नेपालीहरुको महान
पर्व नवरात्री
नवरात्रीको आज
पहिलो दिन घटस्थपना
घटस्थापनाको सम्पुर्ण छिपहरमाई गाउँपालिका बासिमा तथा सम्पुर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त
गर्दै छु❤️
म.मुर्तुजा मियाँ ।
छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच
भिस्वा बासिन्दा ।
जिल्ला पर्सा ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles