
मधेश प्रदेश खवर ।
संवाददाता ।
गोबिन्द हुसेन
पर्सा बिरगंज ।
विभिन्न राजमार्गसँग जोडिएकाले पर्साको बिरगंज बस पार्कमा
नेपाल प्रहरीले यात्रु सहायता
कक्ष स्थापना गरी सञ्चालन
गरेको छ।
ठुला चाडपर्वको अवसरमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजीकरणको लागि पर्सा बिरगंजको
बस पार्कमा हेल्प डेस्क स्थापना गरिएको हो ।
सो हेल्प डेस्कले कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर
भन्दा बढी भाडा
लिएकोमा अनुगमन
गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता
गराउने विश्वास
गरिएको छ ।