Tuesday, April 22, 2025

खैरो हेरोइनसहित दुईजना पक्राउ :

ताजा / भरखरै प्राप्त

कपिलवस्तु नगरपालिका –११ बनकटवास्थित सडकबाट अवैध लागू
औषधसहित दुई जनालाई
प्रहरीले पक्राउ
गरेको छ ।

पक्राउ पर्नेहरूमा रूपन्देही कन्चन गाउँपालिका–४ गरगरेका ३२ वर्षीय दिनम थापा र कपिलवस्तु बाणगंगा नगरपालिका–२
कप्टैयाका ३० वर्षीय संजिव थापा रहेका छन् ।

लु.९२ प ९७८७ नम्बरको स्कुटरमा सवार २ जनालाई चेकजाँच गर्ने क्रममा ५ ग्राम ६३० मिलिग्राम
हेरोइनसहित उनीहरुलाई
पक्राउ गरिएको इलाका
प्रहरी कार्यालय पकडीले
जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles