
आज नवरात्रीको
पहिलो दिन घटस्थापना
घटस्थापनाको सबैमा
हार्दिकशुभ कामना
आजको दिन देखि सबैनेपालीहरूको
को दिन शुभ रहोस्
बिजय दशमी २०८१ को हार्दिक
मंगलमयशुभकामना
बिजय दशमीको उपलक्ष्यमा
सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख सान्ती
समृद्धि एवं उत्तरोत्तर र
प्रगतिको कामना सहितको
हार्दिक मंगलमयशुभकामना
व्यक्त गर्दै छु ।
म. मुर्तुजा मियाँ ।
छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वा ।
पर्सा।
( नेपाल ) जय नेपाल
अंधेरी यात्रामा जुनेली झरुन् ।
शत्रुको शिर पाउमा परुन…
दुर्गा भवानिले रक्षा गरुन् …
नाम र सानले शत्रुको शेखी झरुन…
सरस्वतीले राज गरुन् …
लक्ष्मीले बास गरुन…
चन्द्रमा सधै दाहिने र हुन् …
मनोकामनाहरु पुरा र हुन…
हाम्रो मनले आटेको काम पुगोस् …
खुशी को बास होस् …
शत्रु शैतानको नाश होस् …
मेरो मनमा खुशी छाओस् …
वडा दशैंको सबैमा
हार्दिक
शुभकामना