Tuesday, April 22, 2025

हनुमान ढोकास्थित दशैं घरमा राखियो जमराहनुमानढोका दरबारमा रहेको दशैं घरमा जमरा राखिएको छ।घटस्थापनाको दिन बिहान उत्तम साइतमा दरबारको दशैंघरमा विधिपूर्वक जमरा राखिएको हो।सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो ।आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर घडा वा कलश स्थापना गरी जौ छरिन्छ ।

ताजा / भरखरै प्राप्त

आज छरिएको जमरालाई दशमीको दिन देवीको प्रसादको रुपमा टीकासँगै ग्रहण गरिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles