
बिजय दशमीको सबैमा
हार्दिक मंगलमय
शुभ कामना
बिजय दशैं भरिको दिन देखि सबै
नेपालीहरूको
को दिन,शुभ रहोस् ।
बिजय दशमी २०८१ को सबैमा हार्दिक
मंगलमय शुभकामना ।
बिजय दशमीको उपलक्ष्यमा
सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख सान्ती
समृद्धि एवं उत्तरोत्तर र
प्रगतिको कामना सहितको
हार्दिक मंगलमय
शुभकामना
व्यक्त गर्दै छु ।
सम्पुर्ण परिवार
म. मुर्तुजा मियाँ ।
छिपहरमाई गाउँपालिका
वडा नम्बर पाँच
टोल भिस्वा ।
जिल्ला पर्सा ।
नेपाल । जय नेपाल ।
अंधेरी यात्रामा जुनेली झरुन् ।
शत्रुको शिर पाउमा परुन…
दुर्गा भवानिले रक्षा गरुन् …
नाम र सानले शत्रुको शेखी झरुन…
सरस्वतीले राज गरुन् …
लक्ष्मीले बास गरुन…
चन्द्रमा सधै दाहिने र हुन् …
मनोकामनाहरु पुरा र हुन…
हाम्रो मनले आटेको काम पुगोस् …
खुशी को बास होस् …
शत्रु शैतानको नाश होस् …
मेरो मनमा खुशी छाओस् …
वडा दशैंको सबैमा
हार्दिक मंगलमय
शुभकामना ।