एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभिएस
फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय
खेलकुद परिषद् (राखेप)को कभर्डहलमा
बिहीबार भएको दोस्रो खेलमा चितवन शक्तिलाई
पराजित गर्दै कर्णाली फाइनलमा पुगेको हो ।
कर्णालीले चितवन शक्तिमाथि ३-२ को सेटमा
जित निकालेको छ ।