
मकवानपुर प्रहरीले ११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।
८ वटा बिस्कुटको आकारको तौल गर्दा
८ किलो २४३ ग्राम ९७० मिलिग्राम) नेपाल प्रहरीले पक्राउ गरेको छन् ।
हेटौंडामा ८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउपरेको हो ।
बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार मुलय बराबरको रहेको प्रहरीले जनाएको छ ।