जिल्ला प्रहरी कार्यालय मकवानपुरका
कार्यालय प्रमुख
प्रहरी उपरीक्षक
विश्वराज खड्काको समुपस्थितीमा मकवानपुर जिल्ला भित्र रहेका बिभिन्न संचार माध्ययमहरुसंग आवद्ध संचारकर्मीहरुसंग
परिचय एवं अन्तर्क्रिया कार्यक्रमको आयोजना
गरिएकोमा समसामायिक बिषयमा छलफल
अन्तर्क्रिया गर्नुका साथै संचारकर्मीहरुबाट
उठेका जिज्ञासाहरुलाई
यस कार्यालयका कार्यालय
प्रमुख ज्युबाट सम्बोधन समेत गरिएको छ ।