नेपाल पत्रकार महासङ्घले आगामी मङ्सिर २८ गते तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिवार बिहानदेखि
राष्ट्रिय भेला शुरू भएको थियो ।
सो भेलामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको
सहभागिता रहेको थियो ।
भेलाले आगामी मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको महासङ्घका महासचिव
रोशन पुरीले जानकारी दिएनु भएको छ ।