
पर्सा जिल्लाको
छिपहरमाई गाउँपालिका
वडा नम्बर पाँच टोल भिस्वा
आज,२३ गते-असोज,२०८१ ।
पर्साको भिस्वामा आज
धार्मिक परम्परा अनुसार मातारानिको बास भएको डोलिमा सवार गरि नगर परिक्रमा गराइएको कार्यक्रम सम्पन्न भएको छ ।
बडा दशैको छैठो दिन
आज बुधबार घर घरमा
कात्यायनी माताको पुजा
गरिंदै छ,।
आजको दिन नवरात्र,कात्यायिनी
भगवतीको पूजा गरेमा
रोग,शोक,भय,दुःख र
दरिद्र जस्ता संकट नाशहुने
धार्मिक विश्वास
रहेको छ ।