Wednesday, June 3, 2026

साइकलयात्रुलाई ठक्कर दिने गाडी पक्राउ :

ताजा / भरखरै प्राप्त

सम्पादक मोहम्मद ईस्लाम आलम बिरगज पर्सा । मधेस प्रदेश खवर ।

बारा जिल्लाको बरियापुर चाैकमा साइकल यात्रीलाई ठकर दिएर भाग्दै गरेको बाराकाे कवही गाेठका नेपाल प्रहरीले पक्राउ
गरेको छन् ।

बारामा दुई मानिसलाई ठक्कर दिई भाग्दै गरेको
गाडी स्थानीयहरूको सहयोगमा
इ.प्र.का. कवही गाेठले
पक्राउ गरेका छन् ।

उक्त गाडी भारतिय नम्बर प्लेटको ओ.डि.ओ.टु.पी. ७७१८ नम्बर रहेको छ ।

बाराको बरियारपुर इनर्वा चाेकमा साइकलमा सवार दुई जनालाई उक्त गाडीले ठक्कर दिएर भागेको
थियो ।
ई.प्र.का. कवहीगोठका प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles