Wednesday, June 3, 2026

इन्टरपोलको महासभामा भाग लिन देशको दुवै आइजिपी जाने भए :

ताजा / भरखरै प्राप्त

अन्तर्राष्ट्रिय प्रहरी
संगठन(इन्टरपोल)को
९२ औं महासभामा भाग
लिन नेपाल प्रहरी र सशस्त्र
प्रहरी बलका महानिरीक्षक
स्कटल्याण्ड जाने भएका
छन् ।
उनीहरुको भ्रमण गत
सोमबार बसेको
मन्त्रिपरिषद्को बैठकले
स्वीकृत गरेको गृह
मन्त्रालयका एक
अधिकारीले बताएको
छन् ।
यसपटक इन्टरपोलको
महासभा ४ देखि ७
नोभेम्बर (१९/२३
कात्तिक) मा हुँदैछ ।स्कटल्याण्डको ग्लास्गो
सहरमा हुने महासभामा
भाग लिन नेपाल प्रहरीका
महानिरीक्षक बसन्तबहादुर
कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु
अर्याल जान लागेका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles