
यो वर्षको प्रहरी ब्याटन
पुरस्कार लुम्बिनी प्रदेशका
प्रहरी प्रमुख डिआइजी
कुबेर कडायतले प्राप्त
गरेका छन् ।
६९ औं प्रहरी दिवसको
अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई
ब्याटन प्रदान गरेका हुन् ।
एआइजी सुदीप गिरी
नेतृत्वको टोलीले लुम्बिनी
प्रदेशलाई उत्कृष्ट रहेको सिफारिस गरेको आरोपमा
उनी पुरस्कृत भएका हुन् ।त्यस्तै, अवकाशप्राप्त प्रहरी
उपरीक्षक चिन्तबहादुर
बस्नेतलाई यस वर्षको
लाइफ टाइम अचिभमेन्ट
अवार्ड प्रदान
गरिएको छ ।