
जिसर्लाहीको लालबन्दी नगरपालिका १४ मिलनचोक र आसपासको
स्थानमा अबैध लागू औंषध गाँजा लुकाई छिपाई राखिएको छ,
भन्ने सुचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, लागू औंषध नियन्त्रण व्युरो जनकपुर,
जिल्ला प्रहरी कार्यालय
सर्लाही, सशस्त्र प्रहरी बल
नेपाल नं. १० गण सर्लाही
र इलाका प्रहरी कार्यालय
लालबन्दीको संयुक्त
प्रहरी
टोली उक्त स्थानमा खटि
गई हेर्दा डाईनी खोला भन्दा माथि लङ्गुर डाँडामा
२ वटा २ तल्ले घरमा
कानुन बमोजिम
खानतलासी गर्दा २ वटा
घरको बिभिन्न
कोठाहरुबाट लागू औंषध
गाँजा रहेको १६ वटा
ड्रमहरु, बोराहरु र काठको
लागू औषध गाँजा
च्याप्ने मेसिन थान-१ बरामद गरी उक्त लागू
औषध गाँजा तौल गर्दा
१६१२.८५० के.जी.
रहेको साथै यस
सम्बन्धमा प्रहरीले
थप अनुसन्धान
गरिरहेका छन् ।