
एसएसपी अधिकारी
कैलाली सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले पछिल्लो समय
प्रहरीलाई गाली गर्ने प्रवृत्ति
बढेको बताएका छन् ।
मंगलबार ६९औं प्रहरी दिवसको अवसरमा
आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नेपाल प्रहरीलाई
पछिल्लो समय गाली गर्ने
प्रवृत्ति बढेको तर समस्यामा प्रहरी नै सारथि
बनिरहेको बताए ।
‘हुन त प्रहरीलाई गाली गर्छन् । तर,
दुःख पर्दा पहिलो नम्बरमा
नेपाल प्रहरीलाई सम्झन्छन्,’
उनले भने,
‘नेपाली जनताको पहिलो रोजाई नेपाल प्रहरी नै रहेको बताउनु भएको छ ।’