Tuesday, April 22, 2025

६९औं प्रहरी दिवस, श्रद्धाञ्जली समारोह सम्पन्न :

ताजा / भरखरै प्राप्त

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली , सिन्धुली परिसरमा ६९ औ प्रहरी दिवस ,२०८१को अवसरमा आयोजित
श्रद्धाञ्जली कार्यक्रम
सम्पन्न भएको छ।

यस केन्द्रमा आयोजित

श्रद्धान्जली कार्यक्रममा सिन्धुली क्षेत्र न. १ प्रतिनिधि सभा सदस्य
माननीय श्याम कुमार
घिमिरेको प्रमुख आतिथ्यतामा ,
बागमती प्रदेश सभा सदस्य
क्षेत्र नं.१ -क, सिन्धुली प्रदेश सभा सदस्य माननीय
मातृका प्रसाद भट्टराईज्यू
विशिष्ट अतिथि, कमलामाई नगरपालिकाका
नगर प्रमुख माननीय उपेन्द्र
पोखरेल विशिष्ट अतिथि,
दुधौली नगरपालिकाका
नगर प्रमुख माननीय दिनेश अधिकारी विशिष्ट
अतिथि ,कटारी नगर पालिका नगर प्रमुख
माननीय राजेश चन्द्र श्रेष्ठ
विशिष्ठ अतिथि त्यसैगरी,
दुधौेली नगरपालिका नगर
उप- प्रमुख चन्द्रकिशोर
थारु विशिष्ट अतिथ्यतामा
यस केन्द्रका समादेशक
प्र.व.उ. प्रवीण पोखरेल,
नेपाल प्रहरी श्रीमती
संघकी उपाध्यक्ष समिला
पोखरेल , सह – समादेशक
प्र.ना.उ. दिपेन्द्र पंजियार थारु उहाँको धर्मपत्नी यस केन्द्रमा कार्यरत सम्पूर्ण
सि.प्र.अ./जु.प्र.अ.र अन्य
प्रहरी कर्मचारीहरु, विभिन्न कार्यालय तथा संघ संस्थामा कार्यरत कार्यालयका प्रमुख , अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवार, सञ्चारकर्मी, स्थानिय समाजसेवी तथा अामन्त्रित महानुभावहरुको उपस्थितिमा प्रमुख अतिथिज्यूबाट अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो साथै कर्तव्य पालनाको सिलसिलामा शहादत प्राप्त गर्ने अमर शहिदहरू प्रति यस कार्यालयका कार्यालय प्रमुखबाट हार्दिक समवेदना समेत व्यक्त गर्नु भई प्रहरी दिवशको अवसरमा यस केन्द्रमा अायोजना भएका रस्साकसी, भलिबल, फुटबल , टेबल टेनिस ,व्याडमिन्टन , पुल गेम , घैँटा फुटाउने र म्युजिकल चेयर लगायतका गेममा विजेता हुने प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरी यस केन्द्रका समादेशकबाट कार्यक्रम सम्पन्न
भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles