
६९ औँ प्रहरी दिवसको
अवसरमा नेपाल प्रहरी श्रीमती संघ, कर्णाली
प्रदेशको आयोजनामा कर्णाली प्रदेश प्रहरी
कार्यालय प्रमुख जनक भट्टराईकोक प्रमुख आतिथ्यता एवं नेपाल
प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश अध्यक्ष
श्रीमती सरला बस्नेत ,
सचिव श्रीमती भुमिका
तारमी घर्ती मगर,
सहसचिव अमृता गिरी,
प्रहरी उपरीक्षकहरु लगायत अन्य प्रहरी
कर्मचारीको
उपस्थितिमा कर्णाली
प्रदेश प्रहरी कार्यालय परिसरभित्र संघका पदाधिकारीहरुबाट
आँप, कटहर, लिचिका विरुवाहरु रोपी बृक्षारोपण
कार्यक्रम सम्पन्न
भएको छ ।