Monday, April 21, 2025

उत्कृष्ट प्रहरीलाई सम्मान.…

ताजा / भरखरै प्राप्त

आज बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को विशेष समारोहमा बागमती प्रदेशका मुख्य मन्त्रीबाट प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काज्यूलाइ अविरल वर्षाका कारण समग्र काभ्रे जिल्लाको विपद व्यवस्थापनको क्षेत्रमा पुर्याउनु भएको उल्लेखनिय योगदानको सम्मान गर्दै कदर स्वरुप उत्कृष्ट विपद व्यवस्थापक पुरस्कार र कदर पत्र बाट सम्मानित भएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles