Thursday, May 8, 2025

६९ औं प्रहरी दिवस कार्यक्रम २०८१को” धनुषामा सम्पन्न :

ताजा / भरखरै प्राप्त

मधेश प्रदेश प्रहरी कार्यालय
जनकपुरधाम, धनुषाद्वारा
आयोजित “६९ औं प्रहरी
दिवस २०८१” कार्यक्रम मधेश प्रदेश सरकारका
माननीय मुख्यमन्त्री सतिश
कुमार सिंहको प्रमुख
आतिथ्यतामा सम्पन्न
भएका छन् ।
उक्त कार्यक्रममा मधेश
प्रदेशका मुख्य
न्यायाधिवक्ता सुरेन्द्र कुमा
महतो,
मध्यपूर्व पृतना हेडक्वाटर सैनिक शिविर बर्दिवास,
महोत्तरीका उपरथी सुदर्शन सिलवाल, गृह,
संचार तथा कानून मन्त्रालय, मधेश प्रदेशका
प्रदेश सचिव बीरेन्द्र कुमार
यादव, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी
रामु राज कडरीया,
मधेश प्रदेश प्रहरी प्रमुख
प्रहरी नायव महानिरीक्षक
लालमणि आचार्य, सशस्त्र प्रहरी बल नेपाल नं.२
छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवास,
महोत्तरीका प्रमुख सशस्त्र
प्रहरी नायव महानिरीक्षक
कालिदास धवौजी,
राष्ट्रिय अनुसन्धान,
मधेश प्रदेश कार्यालय जनकपुरधाम,
धनुषाका अनुसन्धान
निर्देशक माधव तिमिल्सिना,
नेपाल प्रहरी प्रदेश कार्यालय बीरगंज,
पर्सा (हाल जनकपुर) का प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सुरेन्द्र बहादुर
गुरुङ,
जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला
न्यायधिवक्ता सुदीप कुमार
दंगाल, धनुषा जिल्ला
स्थित सुरक्षा निकायका
प्रमुखहरु, चिकित्सा
क्षेत्रका व्यक्तित्वहरु,
नागरिक समाजका
अगुवा अनिल चन्द्र (भाईजी),
नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष
राजेश कुमार कर्ण,
नेपाल पत्रकार महासंघ
धनुषाका अध्यक्ष मनिका
झा एवं संचारकर्मीहरु,
चेम्बर अफ कमर्स, धनुषाका अध्यक्ष विजय
साह, उद्योग वाणिज्य संघ, धनुषाका अध्यक्ष सुरेन्द्र
कुमार भण्डारी, विभिन्न सरकारी कार्यालय तथा
संघ-संस्थाका प्रमुख तथा
प्रतिनिधीहरू,
उद्योगी व्यवसायी, अवकास प्राप्त पूर्व प्रहरी कर्मचारीहरू,
अमर प्रहरीका परिवारजनहरु, घाईते तथा
अशक्त प्रहरी कर्मचारीहरु,।
महिला अधिकार कर्मीहरू, मधेश प्रदेश
प्रहरी कार्यालय, नेपाल
प्रहरी प्रदेश कार्यलय
बीरगंज, पर्सा
(हाल जनकपुर),
नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषा,
मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषा,
जिल्ला प्रहरी कार्यालय
धनुषा, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा,
मधेश प्रदेश सभा सुरक्षा
प्रहरी कार्यालय जनकपुधाम, धनुषामा
कार्यरत प्रहरी अधिकृत
तथा जवानहरू,
प्रहरीका सहयोगी
व्यक्तित्वहरू समेत गरी
अन्दाजी ४५० जनाको
सहभागिता रहेको थियो ।

कार्यक्रममा अतिथिहरुबाट
शुभकामना मन्तव्य व्यक्त गर्नु भएपश्चात प्रमुख
अतिथी माननीय
मुख्यमन्त्री सतिश कुमार
सिंहबाट “६९ औं प्रहरी
दिवस २०८१” को
अवसरमा आयोजित
खेलकुद तर्फ बिजेता/उप
बिजेता टिमहरुलाई ट्रफि
तथा प्रशंसा पत्र,
प्रहरीलाई सहयोग गर्ने महानुभावहरूलाई कदर-पत्र, जेष्ठ पूर्व प्रहरी
कर्मचारीलाई दोसल्ला
ओढाई सम्मान तथा
जिल्ला प्रहरी कार्यालय
महोत्तरीका प्रमुख प्रहरी
उपरीक्षक नकुल
पोखरेललाई प्रशंसा-पत्र
प्रदान गर्नु भई माननीय मुख्यमन्त्रीले शुभकामना
मन्तव्य दिनु भयो, सो पश्चात मधेश प्रदेश प्रहरी
प्रमुख प्रहरी नायव
महानिरीक्षक लालमणि
आचार्यबाट प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नुको साथै प्रमुख
अतिथीज्यू लगायत
कार्यक्रममा सहभागि
सम्पुर्णमा शुभ-कामना
एवं धन्यवाद ज्ञापन गर्नु
भई कार्यक्रम समापन
भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles