Tuesday, April 22, 2025

६९औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी चितवन :

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय चितवनमा आयोजित श्रद्धाञ्जली समारोह सम्पन्न
६९ औं प्रहरी दिवस -२०८१” को अवसरमा यस कार्यालयको परिसरमा आयोजित श्रद्धान्जली कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यतामा, नयाँ सवुज गणका प्रमुख सेनानी दिनेश लामा, प्रहरी कार्यालयको कार्यालय प्रमुख प्रहरी उपरीक्षक भावेश रिमाल, सशस्त्र प्रहरी बल गण नं. १७ हे.क्वा.चितवनका प्रमुख स.प्र.उ.राजेश खरेल, राष्ट्रिय अनुसन्धान विभाग चितवनका उप-अनुसन्धान निर्देशक मनोज ढकाल,यस कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण सि.प्र.अ.,जु.प्र.अ.,प्र.ह.प्र.ज.हरु, अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारीहरु, तथा अमर प्रहरी परिवारहरु, लगायत अन्य आमन्त्रीत महानुभावहरुको उपस्थितिमा प्रमुख अतिथिबाट अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो साथै कर्तव्य पालनाको सिलसिलामा शहादत प्राप्त गर्ने अमर शहीदहरू प्रति यस कार्यालयका कार्यालय प्रमुखबाट हार्दिक समवेदना समेत व्यक्त गर्नु भई कार्यक्रम सम्पन्न भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles