Monday, June 30, 2025

प्रहरीले नागरिकको भरोसायोग्यभएर काम गर्ने गृहमन्त्रीको निर्देशन :

ताजा / भरखरै प्राप्त

नागरिक तहमा प्रश्न नउठ्ने
गरी सतर्कतापूर्वक काम
गर्न सुरक्षा नियकाहरूलाई
गृहमन्त्री लेखकले निर्देशन दिएको छन् ।

नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकायहरूलाई गृहमन्त्री लेखकले निर्देशन दिएको हो ।
गृहमन्त्री रमेश लेखकले
संघीय संसदको आगामी अधिवेशनबाट प्रहरी
सम्बन्धी विधेयक पारित
गर्ने लक्ष्य रहेको बताएका
छन् ।
६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा मंगलबार आयोजित श्रद्धाञ्जली
कार्यक्रममा उनले प्रहरी
संगठनको वृहत्तर हित र उन्नति प्रगतिको लागि आफू सदै
प्रतिबद्ध रहेको बताएका छन् ।
‘गृह मन्त्रालयले प्रहरी ऐन,
२०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरिएको छ,’ गृहमन्त्रीले भने, ‘गृह मन्त्रालयले यसलाई छिटो भन्दा छिटो प्रतिनिधि सभा समक्ष पेश गर्ने लक्ष्य राखेको लेखले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles