Monday, June 30, 2025

नेपाल प्रहरी भरोसायोग्य रहेको वसन्त कुँवरको दाबी :

ताजा / भरखरै प्राप्त

प्रहरी नागरिकको भरोसायोग्य संगठनका रूपमा स्थापित भएको आईजीपी वसन्त कुँवरको दाबीरहेको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषय परिस्थितिमा
देखाएको समर्पुणभाव र उच्च व्यावसायिकता
प्रदर्शनबाट प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य
सङ्गठनका रूपमा स्थापित
भएको बताएका छन् ।

६९औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो
बताएका हुन् ।

महानिरीक्षक कुँवरले सङ्गठित अपराधका
रूपमा रहेका लागुऔषध कारोबार, मानव बेचबिखन,
साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार र बहुमूल्य सामग्रीको
ओसरपसार तथा आर्थिक
अपराधलाई निर्ममताका
साथ कानुनी दायरमा ल्याउन प्रहरीले आफ्नो
क्षमतालाई विस्तार गरी
अन्तर्राष्ट्रिय प्रहरी निकायसँगको समवन्यलाई
तीव्रता दिएको बताएका
छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles