बिरगंज । पर्साकाे अमरपट्टि नाकामा सशस्त्र प्रहरीकाे बिओपी र नेपाल प्रहरी चाैकीको संरक्षणमा अवैध मदिरा ४ ठाउंमा उत्पादन,
भई रहेकाे छ । अबैध उत्पादन भएको मदिराकाे बेचबिखन र सीमा पार भारत पुर्याउने काम पनि प्रहरीको संरक्षणमा भैरहेको छ ।
अमर पट्टि प्रहरी चाैकीका सई रन्जन सिंह र सशस्त्रको प्रहरी प्रमुखकाे मिलोमतोमा कुखुराको चल्ला, कपडा, धान, प्याज, घरेलु मदिरा सिल प्याक बियर कस्तुरी लगायतको सामान तस्करी भई राखेको छ ।
तस्करी गर्नेहरूको नाम- संदिप, टुना, अमरदेव, पिन्टु, मुना, राजकुमार,ईन्दल, बद्री, रहमान, जीउत, लगायतका तस्करहरूले यो नाकबाट तस्करी गरिरहेका छन् ।