Tuesday, October 22, 2024

६९ औ प्रहरीदिवसका औसरमाअमर प्रहरीका परिवार र उत्कृष्ट प्रहरी सम्मानित :

ताजा / भरखरै प्राप्त

सिरहा — सिरहामा पनि ६९औं प्रहरी दिवस मनाइएको छ । सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा विविध कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो ।कार्यक्रममा अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै कार्यसम्पादनमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका परिवारहरूलाई सम्मान पनि गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार, सो अवसरमा अमर प्रहरीका १८ परिवारलाई नगद र दोसल्लासहित सम्मान गरिएको छ ।

नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादव, सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles