Saturday, June 28, 2025

परिचयात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न :

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको सभाहलमा कार्यालयका प्रमुख प्रहरी
उपरीक्षक विनोद
घिमिरेबाट बिभिन्न संचार
माध्यमहरुमा आबद्ध संचारकर्मीहरुसँग परिचयात्मक, ट्राफिक
व्यबस्थापनको क्षेत्रमा
छलफल तथा अन्तरक्रिया
कार्यक्रम सम्पन्न
भएको छ ।
कार्यक्रममा सिनियर प्रहरी
अधिकृतहरु तथा बिभिन्न
संचार माध्यमहरुमा आबद्ध संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles