Tuesday, October 22, 2024

पोखराका आसपासक्षेत्रमा नारा जुलुस नगर्न प्रशासनको आग्रह :

ताजा / भरखरै प्राप्त

शान्ति सुरक्षा कायम राख्न गरिएको आग्रहलाई अटेर गरे बल प्रयोग गर्ने कास्की पोखराको प्रशासले चेतावनी दिएको छ ।

कास्की हिरासतमा रहेका रविविरुद्ध गोर्खा मिडियाका नाममा सहकारीबाट ६५ करोड ठगेको अभियोगमा कास्कीका पोखरा प्रहरीको हिरासतमा छन् ।

पुर्व उपप्रधानमन्त्री तथा पुर्व
गृहमन्त्री रवि लामिछानेले ६५ करोड ठगरेको आरोपनीमा पक्राउ परेको हो, ।
सभापति रवि लामिछाने पक्राउ परे पछि पोखरामा भेला भएका रास्वपाका नेता र कार्यकर्ताहरूले नाराबाजी गर्दै
आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति
रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह
साँधेर पक्राउ गरिएको
भन्दै पोखरामा प्रदर्शन भएको छ ।
रास्वपाको आह्वानमा आज
पोखराको मानवअधिकार
चोकमा प्रदर्शन
भएको हो ।

प्रदर्शनमा सहभागीहरूले कांग्रेस उपसभापति
धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति
ऋषिकेश पोखरेलको
तस्बिर बोक्दै उनीहरूमाथि
कहिले कारबाही हुन्छ कि नारा लगाउदै जुलुसमा भन्दै सरकारलाई प्रश्न सोधिरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles