Monday, June 30, 2025

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु :

ताजा / भरखरै प्राप्त

नवलपरासी नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय
नवलपरासीका अनुसार
कावासोती–१ बालुवाडाँडास्थित
भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको
जीप दुर्घटना भएको हो ।
घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ ।
क्षमताभन्दा बढी यात्री
बोकेकाले दुर्घटना भएको
प्रहरीको अनुमान छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles