Tuesday, October 22, 2024

भारतीय सुमितकुमार साह पक्राउ :

ताजा / भरखरै प्राप्त

चेकजाँच गर्ने क्रममा ६ लाख बरामद
जलेश्वर ।

सशस्त्र प्रहरी बल,
बी.ओ.पी. मटिहानीको टोलीले ६ लाख रुपैयाँसहित भारतीय नागरिक सुमितकुमार साहलाई नियन्त्रणमा लिएका छन् ।

मटिहानी नगरपालिका–२ स्थित बी.ओ.पी.का सशस्त्र प्रहरी नायब निरीक्षक डोर बहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले
धिरापुरमा गरिएको
चेकिङमा भारतबाट
साइकलमा जनकपुर
आउँदै गरेका
सुमितकुमार साहको झोला चेकजाँच गर्ने
क्रममा ६ लाख रुपैयाँ फेलापारेको थियो ।
स्रोत खुल्न नसकेको
उक्त रकमसहित, सुमित कुमार साहलाई नियन्त्रणमा
लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles