
अदालत लैजाँदा रवि लामिछानेलाई लगाइएन हतकडी ।
रवि लामिछानेलाई अदालतमा प्रहरीले पेस गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट
उनलाई अदालत लगेको
हो ।
लामिछानेलाई अदालत लगिँदा बाहिर रहेको उनका समर्थक कार्यकर्ता भने नेता कार्यकर्ताहरूको चर्को प्रदर्शन गरेका थिए ।
भिआईपी र सर्वाधारणमा धेरै भेदभाव हुने गरेको छ,
हिरासतमा सर्वसाधारण र भीआइपीमा किनभेदभाव हुन गरेको छ
अदालत लैजाँदा पुर्व गृहमन्त्री रवि लामिछानेलाई हतकडी लगाएको देखिएको छैन ।